#
#
Government of Nepal

Category 'A' Laboratory

#
Covid-19

Covid-19 Molecular Lab

Show

Show

Show

नेसनल प्याथ ल्याब बुटवलले पिसिआर परीक्षणको अनुमति पायो

Home / BLOG DETAIL / नेसनल प्याथ ल्याब बुटवलले पिसिआर परीक्षणको अनुमति पायो
#
13
Dec

नेसनल प्याथ ल्याब बुटवलले पिसिआर परीक्षणको अनुमति पायो

पिसिआर परीक्षणका लागि बायोसेफ्टी लेबल २ को अत्याधुनिक कोरोना परीक्षण ल्याब स्थापना गरेको ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बताए। बुटवल–१२ बेलबासस्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सहयोगमा ल्याब स्थापना गरिएको उनले बताए ।
उक्त प्रयोगशालाले दैनिक न्यूनतम क्षमता ३ सयदेखि ४ सय परीक्षण गर्नसक्ने क्षमता रहेको ल्याबले जनाएको छ । पिसिार ल्याबका दक्ष प्याथोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट तथा ल्याब टेक्निसियन रहेका छन् ।
पिसिआर परीक्षणका लागि अनुमति पाए पनि ल्याबले सरकारले उपलब्ध गराएको नमुना मात्रै परीक्षण गर्ने र भुक्तानी पनि सरकारले नै दिनेछ ।


Popular Posts

#
Everyone Should Know About Breast Cancer.
Dec 13, 2020
#
Covid-19
Dec 13, 2020
#
कोरोना परीक्षण(Covid-19) प्रयोगशाला बिस्तार हुने
Dec 13, 2020
#
नेसनल प्याथ ल्याब बुटवलले पिसिआर परीक्षणको अनुमति पायो
Dec 13, 2020

Follow Us